एक जन व्यपारी कराई कराई १०० को ३ जोडी मोजा भनिई बोलाउन मै व्यस्त छन् । अनि छेउमा अर्के व्यपारी उपत्यकाको बिच सडकमा पसल थाप्दै माईकबाट फुकि रहेका छन् जुन सामान लगे पनि १० रुपैया साझ परेपछि न“या बानेश्वरको सडक छेरमा देखिने र सुन पाईने दृश्य र धुन हो । बानेश्वरको सडक छेऊ साझ परेपछि हिड्नलाई ठाउ समेत हुदैन ।एकातिर व्यपारीहरु आफनो माल बिक्रि गर्न मै व्यस्त हुन्छन् भने अर्कोतिर ग्रहाक सस्तोमा सामान किन्ने भनेर मख पदै गरेका दृश्य देख्न सकिन्छ ।
काठमाडौमा आउने न“या मान्छेलाई लाग्न सक्छ कि यो कुनै मेला वा महोत्सव चलि रहेको छ । यो दृश्य न त कुनै मेलाको हो न त कुनै महोत्सवको नै यो दृश्य हो सडकको छेरमा बसेर व्यपार गर्न बसेका सडक व्यपारीको
