एसियाका तीन प्रजातिका गिद्ध डगंर , सानो खैरो र लामो ठुँडे गिद्ध सन् १९९० को दशकदेखि नेपाल , भारत र पाकिस्तानबाट ९५ प्रतिशतभन्दा बढीले घटेर लोपोन्मुख अवस्थामा पुगेका छन् । सन् २००० मा आई यू सी एन ले यी तीन प्रजातीका गिद्धहरुलाई अति संकटापन्न पक्षंीको सुचीमा राखेको छ । त्यसैगरि , संख्यमा आएको तीव्र ह्रासका कारण सन् २००७ मा थप दुई प्रजातीका गिद्ध (सुन र सेतो गिद्ध )लाई पनि अति संकटापन्न र संकटापन्न सुचीमा राखीएको छ । जस अनुरुप प्रकृतिका कुचीकार गिद्धहरुको नेपालमा गिद्ध संरक्षण गर्न थालिएको हो ।
नेपालमा संरक्षणमा सहभागीता” भन्ने अभियान अरुरुप यो अधियान सुरु गरिएको हो।जैविक विविधता संरक्षणमा गिद्धको भुमिका महत्वपुर्ण छ।वातावरण स्वच्छ बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने पंक्षीहरु लोपउन्मुख अवस्थामा पुगेपछि त्यसको संरक्षणका लागी दाङ लगायत १३ वटा जिल्लामा गिद्ध संरक्षण केन्द्र सञ्चालनमा ल्याईएको छ । नवलपरासीपछिको दास्रो दाङ देउखुरी लालमटियाको गिद्ध संरक्षण केन्द्र हो । दाङमा कालिका सामुदायीक वन उपभोक्ता समुहको सक्रियातामा “पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्र”को स्थिापना गरिएको छ ।दाङको लालमटिया गाविस ४ मा रहेको यो केन्द्रको २०६५ कार्तिक २२ गते स्थापना गरिएको हो ।
यो केन्द्र ४ सय ६५ दशमलव २५ रेक्टर जमिनमा फैलिएको पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका कार्यक्रम संयोजक मोती अधिकारीले जानकारी दिए । सामुदायीक वनमा दुई वटा गिद्धका गुड फेला पा¥यौ अधिकारीले भने गिद्ध संरक्षण गर्नुपर्छ है भन्दै हामी साथीहरुबिच हासो मजाक हुन थाल्यो । हासोमजाकमै यो कार्यको थालनी भएको हो अधिकारीले भने । गुड २०६४ सालमा फेला पारेका थियौ । त्यसपछि नेपाल पंक्षी संरक्षणका केहि कर्मचारी आएर सर्भे गनुभयो अधिकारीले भने अनि गिद्ध बस्नलाई उपयुतm स्थान मानिएपछि गिद्ध रेष्टुरेन्ट स्थापना गर्न सहज भयो । केन्द्रमा प्रजातिका २५० वटा गिद्ध रहेको अधिकारीले जानकारी दिए । ७ प्रजातिहरुमा सुन गिद्ध , डंगर गिद्ध , हिमाली गिद्ध , खैरो गिद्ध , सानोखैरो गिद्ध , राज र सेतो गिद्ध रहेका छन् । गिद्ध संरक्षण गर्दा सुरुको अवस्थामा ३० वटा मात्रै थिए , पछि बढदै गए र २५० पुगेका छन् । हिमाली भेगका गिद्ध हरु पनि जाडो समयमा बसाई सरेर आउने गर्छन् अधिकारीले भने ।
गिद्धको आहाराको लागी पशु वृद्धाश्रमको खोलेका छौ अधिकारीले भने वृद्ध भएका पशुहरुलाई पाल्छौ मरेपछि गिद्धको आहाराको रुपमा प्रयोग गछौ । वृद्धाश्रममा वृद्ध अवस्था हाल २२ वटा पशु रहेको अधिकारीले बताए । कालिका सामुदायीक वनले गिद्ध संरक्षण कार्यक्रम सुरु गरेपछि वनको आकार स्वारुपनै फेरीएको कालिका सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष टेक रावत बताउछन् । राष्ट्रिय वन हुदा वन नाङो डाडामा परिणत भएको थियो रावतले भने २०५५ सालमा सामुदायीक बन बनाएपछि सबै उपभोक्त मिलेर वनको संरक्षण गरेका हौ । वनको संरक्षण् हुन थालेपछि पानीको मुहान दखि लिएर चराचुरुङी समेत बढेको रावतले बताए । गिद्ध संरक्षण कार्यक्रम सुरु भएपछि गिद्ध र्हेन आउनेको संख्यामा पनि वृद्धी भएको रावतको भनाई छ । दैनिक जसो १,२ गु्रप गिद्ध र्हेनका लागी मात्रै आउने गरेका छन् रावतले भने । यो कार्यक्रमले वनको संरक्षणमा टेवा पुगेको छ भने पर्यटकिय स्थलको रुपमा साथै वातावरण समेत स्वच्छ बनाउने काम गरेको रावतको भनाई छ ।
गिद्ध संरक्षण कार्यक्रम सुरु गर्नका लागी ९ धधा लभउब०ि ले ६ लाख ९९ हजार सहयोगगरेको पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका पुव संयोजक मोति अधिकारीले बताए । २० हजार रुपैया गाविसले दिने निणर्य अनुरुप २ पटक सम्म लिएका छौ त्यसपछि दिएको छैन । आन्तरीक स्रोत क्रिण प्रवाह , आजिवन सदस्यता , हडी र छाला विक्रि वितरण गरेर केन्दको संरक्षण गरेको अधिकारीले बताए । आजीवन सदस्याता ५सय ६ जनालाई उपलब्ध गराएका छौ त्यसैबाट ११ लाख रुपैया जम्मा भएको थियो । जम्मा भएको रकमबाट क्रिण प्रवाह गर्ने गरेको अधिकारीले बताए । वनको आजीवन सदस्यता लिनको लागी व्यक्तिगतगिद्ध संरक्षण कार्यक्रम सुरु भएपछि गिद्ध र्हेन आउनेको संख्यामा पनि वृद्धी भएको रावतको भनाई छ । दैनिक जसो १,२ गु्रप गिद्ध र्हेनका लागी मात्रै आउने गरेका छन् रावतले भने । यो कार्यक्रमले वनको संरक्षणमा टेवा पुगेको छ भने पर्यटकिय स्थलको रुपमा साथै वातावरण समेत स्वच्छ बनाउने काम गरेको रावतको भनाई छ ।

गिद्ध संरक्षण कार्यक्रम सुरु गर्नका लागी ९ धधा लभउब०ि ले ६ लाख ९९ हजार सहयोगगरेको पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका पुव संयोजक मोति अधिकारीले बताए । २० हजार रुपैया गाविसले दिने निणर्य अनुरुप २ पटक सम्म लिएका छौ त्यसपछि दिएको छैन । आन्तरीक स्रोत क्रिण प्रवाह , आजिवन सदस्यता , हडी र छाला विक्रि वितरण गरेर केन्दको संरक्षण गरेको अधिकारीले बताए । आजीवन सदस्याता ५सय ६ जनालाई उपलब्ध गराएका छौ त्यसैबाट ११ लाख रुपैया जम्मा भएको थियो । जम्मा भएको रकमबाट क्रिण प्रवाह गर्ने गरेको अधिकारीले बताए । वनको आजीवन सदस्यता लिनको लागी व्यक्तिगततर्फ स्वदेशीका लागी रु ५ सय , विदेशीका लागी १ हजार र सस्थागत तर्फ २ हजार र ५ हजार सदस्यता शुल्क तिनुपर्ने हुन्छ । हाल सम्म ७ हजारको छाला र ५ हजारको हडी बिक्रि गरिसकेको अधिकारीले जानकारी दिए । केन्द्र अवलोकन र वृद्ध पशुको स्याहार सुसारका लागी २ जना कर्मचारी आन्तरीक स्रोत बाट राखेका छौ अधिकारीले भने । गिद्धको लागी आहाराको समस्या भएको केन्द्रका अध्यक्ष यम बहादुर रोका मगरले अरौल्याए । गाई गोरुको संकलन केन्द्र र गडयौला मल उत्पादन गर्ने योजना छ तर आर्थिक समस्याका कारण योजना निमाण गर्न नसकिएको मगरले बताए । पिसाव प्रति बोतल १ रुपैयाका दरले बिक्रि हुने पनि तर्फ स्वदेशीका लागी रु ५ सय , विदेशीका लागी १ हजार र सस्थागत तर्फ २ हजार र ५ हजार सदस्यता शुल्क तिनुपर्ने हुन्छ । हाल सम्म ७ हजारको छाला र ५ हजारको हडी बिक्रि गरिसकेको अधिकारीले जानकारी दिए ।
केन्द्र अवलोकन र वृद्ध पशुको स्याहार सुसारका लागी २ जना कर्मचारी आन्तरीक स्रोत बाट राखेका छौ अधिकारीले भने । गिद्धको लागी आहाराको समस्या भएको केन्द्रका अध्यक्ष यम बहादुर रोका मगरले अरौल्याए । गाई गोरुको संकलन केन्द्र र गडयौला मल उत्पादन गर्ने योजना छ तर आर्थिक समस्याका कारण योजना निमाण गर्न नसकिएको मगरले बताए । पिसाव प्रति बोतल १ रुपैयाका दरले बिक्रि हुने पनि मोति अधिकारीले बताए । संरक्षण गर्न थालेपछि लालमटिया लगायत आसपासका गाविसको क्षेत्र दुर्गन्ध मुक्त भएको स्थानिय बताउछन् । मरेका गाईवस्तु जथाभावि फाल्ने प्रथाको अन्त्य भएको स्थानिय कमल प्रसाद बताउछन् । गाईवस्तु मरेपछि त्यसै जहापायो त्यहि फाल्नि थियो अव भने केन्द्रलाई खवर दिन्छौ र केन्द्रले गिद्धको आहाराको रुपमा प्रयोग गर्छ । वातावरण संरक्षणको बताउछन् अर्का स्थानियबासी लक्ष्मि प्रसाद चौधरी । कालिका वनले गिद्ध संरक्षण गर्न थालेपछि स्वच्छ हावा लिन अनि वनबाट घास दाउरा लगायतको फाईदा भएको चौधरीको भनाई छ ।

No comments:
Post a Comment