म तेस्रो लि¨ भुमिका (कैलाश) श्रेष्ठ हु । अहिले म २७ वर्षको पुगे । न“या नैकाप १ काठमाडौमा आमा दाजु भाउजु संग बस्छु । बुबा (कुमार श्रेष्ठ) र आमा (नुमा श्रेष्ठको) कान्छो छोराको रुपमा मेरो जन्म भएको हो । मेरो एक जना दिदि र दाजु हुनुहुन्छ । उहाहरुको बिबाह भईसकेको छ । मध्म वर्गिय परिवारमा मेरो जन्म भएपनि मेरो बाल्यकाल सुखमयनै रहयो । नैकापकै ब्रराईड फिउचर सेकेन्डररी बोडि¨ स्कुलमा पढ्र्थे । बुबाको मृत्युपछि आर्थिक समस्या देखिएपछि सरकारी स्कुलमा भर्ना हुन आए । ५ कक्षादेखि मैले सरकारी स्कुलमा पढ्न थालेको हु । जन्मदा छोरा भएर जन्मेको थिए । मेरो जन्म हुदा परिवार समुदायले निक्कै खुशी मनाएको थियो । तर त्यो खुशी–खुशीमै सिमित रहयो । हुकदै जादा मेरो व्यवहार मन अनुभुति र आनि बानीहरुमा फरक देखिन थाल्यो ।
Subscribe to:
Comments (Atom)
काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...
-
जीवनको खेल पनि अचम्मको हुन्छ । पढाईमा अनेक हण्डर खाएर बनारसबाट पढाई पुरा नगरी आएका राजेन्द्र बराललाई जिन्दगीको जहाज कुन किनारामा पुग्छभन्ने...
-
सपनाजस्तो लाग्छ यस्तो अर्थात (वृद्घा आश्रम) मा आएर बस्छु जस्तै लाग्दैनथ्यो, के गर्ने कर्म यस्तै रै छ’ भन्छिन् ८८ वर्षीय भुवन राणा । राणा ...
